कार्यसम्पादन प्रभावीत पार्ने काम नगर्न एनआरएनए उच्चस्तरीय समितिको आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिले कही कतैबाट पनि कार्यसम्पादन प्रभावीत पार्ने काम नगर्न आग्रह गरेको छ । समितिको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि सत्य तथ्य पत्ता लगाई समस्या समाधान गर्न समिति गठन भएको अवगत गराउँदै समितिको कार्यसम्पादन प्रभावीत पार्ने कार्य नगर्न आग्रह […]

एनआरएनए विवाद समाधानउन्मुख, शुक्रबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनीक हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानउम्मुख देखिएको छ । यही फेब्रुअरि २८ तारिखमा तोकिएको निर्वाचन तलमाथि नपर्ने गरि विवाद समाधान गर्ने विषयमा सरोकारवाला एकमत देखिएका हुन । एनआरएनएको लामो समयदेखि जारी विवाद हल गर्न सोमबार बसेको एनआरएनए उच्चस्तरीय समितिको बैठकमा कार्यदलले तयार पारेको २० पृष्ठ लामो प्रतिबेदनउपर छलफल भएको थियो । […]

पाँचौँ दिनपछि हवाई सेवा सञ्चालनमा

हुम्ला । पाँचौँ दिनपछि हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको […]

कन्सल्टेन्सीमाथि सरकारले बढायो निगरानी

काठमाडौँ – गृह मन्त्रालयले शैक्षिक कन्सल्टेन्सीमाथि निगरानी बढाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दर्ता नभई संचालीत शैक्षिक परामर्शदताहरुको निगरानी बढाएको हो । अध्ययनका लागि विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्ने क्रम बढेपछि मन्त्रालयले कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी समेत दिएको छ । विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा […]

एमाले दोलखाले पायो पूर्णता, थपिए १६ जना जिल्ला सदस्य, कसले पाए कुन जिम्मेवारी ? (सूचीसहित)

दोलखा – नेकपा एमाले दोलखाले पूर्णता पाएको छ । नेकपा एमाले दोलखाको ९ औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुको पहिलो बैठकले जिल्ला कमिटिलाई पूर्णता दिएको हो । अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा चरिकोटस्थित पार्टीको जिल्ला कार्यालयको सभाकक्षमा बसेको बैठकको शुभारभ्म नेकपा एमालेको पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेलले गर्नुभयो । बैठकमा पोलिटव्युरो सदस्य पार्वत […]

गैर आवासीय नेपालीको लगानी रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरु

काठमाडौं – पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ । […]

नेपालमा १ हजार ५७० जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो। ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण […]