काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसी समूहले एनआरएनएको निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न माग गरेको छ । केसी समूहले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल निर्वाचन कार्यतालिका प्रकाशन गर्न माग गरेको हो । ‘संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन, पत्रकार सम्मेलन गर्दै […]
काठमाडौंं । उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो । यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने उहाँले बताउनुभएको छ । तर, १२ […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति […]
काठमाडौँ । पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो […]
काठमाडौँ– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताको अनुमोदन तथा अगामी चुनाव लगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पोखरेल लगायत दोस्रो तहका नेताहरु पनि सहभागी हुनुभएको छ ।
काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताउनु भएकोका छ । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डले मिलेर लेखेको पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो। देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय […]