काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना पुगेको छ। […]
काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दशौं अन्तराष्ट्रिय महाधिवेशनका सम्बन्धमा देखिएका समस्याको बारेमा सत्य तथ्य पत्ता लगाई समाधानका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित विशेषज्ञहरु रहेको एक स्वतन्त्र समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको सात सदस्यीय उच्च स्तरीय समितिले प्रतिनिधि विवाद समाधान […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको आज (शनिबार) डाकिएको बैठक स्थगीत भएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज मध्यान्ह १२ बजे डाकिएको थियो । तर प्रमुख संरक्षक घले अस्वस्थ हुनु भएकाले बैठक स्थगीत गरिएको बुझीएको छ । प्रतिनिधि […]
काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको बैठक भोलि (शनिबार) डाकिएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक भोलि मध्यान्ह १२ बजे डाकिएको हो । यसअघि उच्चस्तरीय समितिले गठन गरेको तीन सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । दुई जना कानुनी […]
मोरङ – हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका- २१ घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिम टोल बस्ने ६२ […]
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण गर्दा २ हजार ५२६ संक्रमण पुष्टि भएको हो । त्यस्तै, कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय […]