काठमाडौं – स्थानीय तहको निर्वाचनको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । यसअघि शनिबार विहान छलफल भएपनि सहमति जुट्न नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक फेरि बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय […]
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमण देखिएको छ । शभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको […]
काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अध्यक्ष सुनीता बरालले एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्नु भएको हो । स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुने स्मरण गराउँदै अध्यक्ष बरालले संविधानले स्थानीय सरकारमा […]
काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालको सप्ताव्यापी रक्तदान अभियान अन्तर्गत शनिबार उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । कोरोनाको कारण देशमा भइरहेको रगत अभावलाई पुर्ती गर्ने उद्देश्यले युवा संघले सप्ताव्यापी रक्तदान कार्यक्रम आयोजना गरिरहेको हो । कार्यक्रम युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यतामा भएको हो । राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता […]
महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक ९८ वटा मुद्दा दायर भएका छन् । विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका थिए […]
काठमाडौ – नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन सामाना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन भए पनि सामाना गर्न तयार रहेको बताउनु भएको हो । आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम […]