भक्तपुर – मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र गोकुल गंगा गाउँपालिका अस्पतालबीच भगिनी सम्बन्ध स्थापित भएको छ । दुई नगरपालिकाले आपसी सहयोगको सम्झौतापत्रमा समेत हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा शुक्रबार मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले हस्ताक्षर गर्नु भयो । सम्झौता पत्रमा भक्तपुरको कोरिया […]
काठमाडौं – नेपाली कांग्रेसले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । बाँकी […]
काठमाडौं– वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ। शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उहाँले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताउनु भयो । छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिनुभयो […]
काठमाडौं – बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गदैँ जरीवाना गर्ने निर्णय गरेको छ । समितिका कार्यकारी निर्देशक एवंम प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ति जारी गर्दै समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेको भन्दै इन्स्योरेन्सलाई […]
काठमाडौँ –नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ। त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति […]
डा कमल लम्साल मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो। यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ। औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको […]
काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले घटेकोे छ ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको थियो ।यो साताको […]