कोरोना संक्रमण बढेसँगै बैतडी नगरपालिकाको सबै सेवा बन्द

बैतडी– बैतडीको मेलौली नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत् पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि […]

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन सार्न पाइँदैन:कमल थापा

काठमाडौं– राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताउनुभएको छ । उहाँले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिनुभएको हो । नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सोही मान्यताअनुसार पदावधि समाप्त हुनुअघि नै नयाँ चुनाव गर्नुपर्ने व्यवस्था गरिएको उहाँले जिकिर […]

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, भोलि गठबन्धनको बैठक

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नु भएको छ । छलफलमा चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा नेताहरूबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । त्यस्तै, सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक […]

सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ केहि दिन यता घट्ने क्रम जारी छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजो […]

कालिन्चोक दर्शनले १२ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं –  कालिन्चोक दर्शनले साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितसहित १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । नियुक्ति सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बिहीबार हस्ताक्षर गर्नु भएको […]

सक्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने खेलमा लाग्यो: सचिव विष्ट

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा लागेको बताउनु भएको छ । सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट गर्दै सचिव विष्टले संविधान र कानुनको अपव्याख्या गर्दै सरकारमा सामेल दलहरू स्थानीय तहलाई जनप्रतिनिधिवहीन बनाउने षड्यन्त्रमा लागिपरेको बताउनु भएको हो । सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘निर्वाचन आयोगले आगामी […]

सामाजिक सञ्जालमा अनुमतिबिना फोटो/भिडियो राख्नेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ– गृह मन्त्रालयले सामाजीक सञ्जालमा जथाभावी तस्विर र भिडियो राख्नेलाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सम्बन्धित व्यक्तिको अनुमति बेगर कुनै पनि प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही गर्ने भएको हो ।  मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र भिडियो बनाएर निजलाई जानकारी नै […]