काठमाडौँ। पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । कालो सूचीमा राख्न लेखी पठाइएका कम्पनीहरूमा श्री कर्णाली विल्डर्स, जनकपुरधाम, श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवा, रसुवा, श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखा रहेका छन् । प्रहरी प्रधान कार्यालयको प्रबन्ध […]
काठमाडौँ – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको […]
काठमाण्डौ – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हो । सार्वजनीक गरिएको जनसंख्यामा पुरुषको १ करोड ४२ लाख ९१ हजार ३ सय ११ […]
काठमाडौं – गैर आवासीय नेपाली संघको उच्चस्तरीय समितिको म्याद १० दिन थपिएको छ । समितिको आज (मंगलबार) बसेको तेस्रो बैठकले आगामी ५ फेब्रुअरीभित्र डेलिगेट्सको विवाद टुंग्याउने गरि १० दिन म्याद थप्ने निर्णय गरिएको हो । यसअघि एनआरएनए आइसीसीको ८१ औं बैठकले संघभित्र देखिएको निर्वाचन सम्वन्धी विवाद समाधान गर्न प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा संस्थापक […]
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाश्रीघ तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन मिति तोक्न आग्रह गर्नु भएको हो । निर्वाचनको मिति तोक्न भइरहेको ढिलाईले आवश्यक तयारीमा थप जटिलता उत्पन्न हुने भन्दै तत्काल निर्वाचन मिति घोषणा गर्न आयोगले आग्रह गरिएको हो […]
भक्तपुर– सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएसँगै आफ्ना नगरवासीका साथै, अन्य नागरिकको उपचार गर्न २५ शैय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो। अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक […]
काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघको तथ्यांक अनुसार हिजो सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको […]