काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने बताउनु भएको छ । नेता सिंहले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने बताउनु भएको हो । आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको […]
काठमाडौं – गैर आवासीय नेपालीहरु (एनआरएन) को लगानीमा काठमाडौं उपत्यकामा ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माको संयुक्त लगानीमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले शुक्रबार काठमाडौँमा आयोजित एक समारोहका बीच उक्त […]
काठमाडौँ – नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धन जालसाजी र षडयन्त्रबाट आफ्नो अबैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएता पनि यो […]
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा २० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट […]
काठमाडौं – के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम (SYM) मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने प्रा.लि.ले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको […]
काठमाडौं – सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो । कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गर्नुभएको […]
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको हो । नेपाली कांग्रेसका सभापति रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]