काठमाडौ – गैर आवासीय नेपाली संघका आइसिसी सदस्य तथा यूरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार चिन्तामणी सापकोटाले केहि दिन अघि भएको सहमतिलाई तोडमोड नगरी कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको छ । लामो समयपछि भएको सहमति तोडमोड गर्न नहुनेमा जोड गर्दै सापकोटाले सहमति कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको हो । सापकोटाले सामाजीक सञ्जालमार्फत भन्नु भएको छ, ‘संघको […]
काठमाडौं – गैर आवासीय नेपाली संघका सचिव तथा ‘दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजनाका संयोजक गौरी राज जोशीले सबैको सहयोगले दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सफल भएको बताउनु भएको छ । विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको जोशीले बताउनु भएको हो । आज सुदूरपश्चिम प्रदेशमा ब्लड बैंक […]
हिक्मत थापा – गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा परियोजना सहसंयोजक सन् २०१९ मा म कोषाध्यक्ष हुँदा नेदरल्याण्डमा बस्नु हुने फडिन्द्र पन्त जीले मोबाइल ब्लड बैंक बसको प्रस्ताव ल्याउनु भएको थियो । त्यो बेलाको कार्यसमितिले सो प्रस्तावलाई पारित गरेर चितवनमा परियोजना सञ्चालन गर्ने भनेर चितवन बासी समेत रहनु भएको हालका सचिव गौरी राज जोशीको […]
काठमाडौं – नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा […]
जनकपुरधाम – प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । सांसदहरु शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहका तर्फबाट शैलेन्द्रकुमार यादवले मधेस प्रदेश कायम गरियोस् भन्ने प्रस्तावमा प्रदेशसभाको दुईतिहाइ मत परेको हो । कुल १ सय ४ सांसदमध्ये ९९ जना उपस्थित रहेका थिए । मधेस प्रदेशको पक्षमा ८० मत परेको […]
काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ आज हस्तान्तरण गरिएको छ । धनगढीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गरिएको हो । बस संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गर्नु भयो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक […]
काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा ३८३ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेको मन्त्रालयको भनाइ छ । हाल भारतमा १६ लाख ६४ हजार ७७८ […]