काठमाडौँ- स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार विज्ञप्ति जारी गर्दै ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका हुन् । ‘स्थानीय तहको निर्वाचन ऐन, […]
काठमाडौँ– आजदेखि काठमाडौँका १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ । यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौँका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ […]
काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले शनिबार गठन गरिएको एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती नभएको बताउनु भएको छ । एनआरएनए आइसिसिको ८१औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिको टिओर तयार पारेर दर्जनौ पटक संशोधन गरेर अन्तमा सबैलाई मान्य हुने ४ बुदाँमा सम्भावीत उम्मेदवारहरुले सहमत जनाएको बताउँदै महासचिव शर्माले […]
काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले एनआरएनएको उच्चस्तरीय समितिमार्फत नै अधिवेशन र निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । शेष घलेको संयोजकत्वमा शनिबार गठन गरिएको ७ सदस्यीय उच्चस्तरीय समितिले नै अधिवेशन र निर्वाचन सम्पन्न गर्नु संस्थाको हितमा हुने बताउनु भएको हो । टिभी सन्डेका लागि किरण मरहठ्ठासँगको कुराकानीमा आचार्यले उच्चस्तरीय समितिले […]
काठमाडौं – सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनीक गरेको छ । आज संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नु भएको हो । यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु १. माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन । २. सिनेमा हल, डान्सबार, दोहोरी […]
काठमाडौँ– कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। आइ्तबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि यसमा रोक लगाइएको […]
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड१९ )को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ […]