भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमितको मृत्यु

एजेन्सी– भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको […]

बेलायत नर्सिङ जनशक्ति लैजान सहमत

काठमाडौँ –  नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएका छन् । काठमाडौँमा दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट स्वास्थ्य जनशक्ति (नर्स) पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि […]

अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउँदै नेपाल

सहायता इतिहासमै पहिलो हुने दावी काठमाडौं – नेपाल सरकारले अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री पठाउन लागिएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामाग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिनु भयो […]

फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी

एजेन्सी-सुभा–ं न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ । टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान […]

अब अनलाईनबाट मात्र पुन: श्रम स्वीकृति लिन मिल्ने

काठमाडौँ – वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हो ।

युवा संघको ९ औं महाधिवेशन आयोजक कमिटि गठन, प्रचार विभाग संयोजकमा महाराज गुरुङ

काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल ९औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । मूल आयोजक कमिटी संयोजकमा किरण पौडेल, सह-संयोजकमा सन्जीव झा र क्रान्ति बुर्लाकोटी चयन हुनु भएको छ । भेलाले संयोजक, सह -संयोजकहरु, ८ वटा प्रदेश इन्चार्जहरु, २५ वटा विभागहरु र ३ वटा आयोगहरुको जिम्मेवारी तोकेको हो । त्यस्तै, प्रचार विभाग प्रमुखमा […]

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौं– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। सरकारले १२ देखि १८ […]