पौडेल नेतृत्वको एनआरएनए जापानले भन्यो – हामी नै आधिकारिक हौ, अर्को संस्था दर्ता हुनै सक्दैन

टोकियो – एनआरएनए जापानले संस्था अघिल्लो कार्यसमितीबाट कानुनी रूपमा आफूहरुको नाममा आइसकेको बताएको छ । एनआरएनए जापानमा अनिता गुरुङको नेतृत्वमा अर्को एनआरएनए जापान संस्था बनेपछि शिव प्रसाद पौडेल नेतृत्वमा रहेको कार्यसमितिले जापानमा एनआरएनए भन्ने अर्को संस्था दर्ता हुन नसक्ने बताएको हो । एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै २०१९-२०२१ कार्यकालको लागि कार्यवाहक अध्यक्ष रहनु भएको […]

अनिता गुरुङ नेतृत्वको एनआरएनए जापानले पायो पूर्णता

टोकियो – अनिता गुरुङ नेतृत्वमा रहेको एनआरएनए जापान पुर्नगठन गरिएको छ । बुधबार बसेको बैठकले कार्यसमिति पुनर्गठन गर्दै हाल कार्यबाहक अध्यक्ष रहनु भएकी गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जापानको समाजलाई अझ बढी सहयोग, समन्वय गर्न र सामाजिक सेवालाई सकृय भएर लग्ने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिइएको जनाइएको छ । एनआरएनए जापानको निर्वाचनमा धाँधली […]

एनआरएनए क्यानडाको प्रोभेन्सीयल समितिका संयोजकहरु तोकिए

क्यानडा –  गैर आवासीय नेपाली संघ क्यानडाले प्रोभेन्सीयल समितिका संयोजकहरु चयन गरेको छ । संघको दोस्रो कार्यकारी समिति (पदाधिकारी) को बैठकले प्रोभेन्सीयल समिति संयोजकहरु चयन गर्ने निर्णय गरेको हो । कुन प्रोभेन्सीयल समितिमा को ? १) ओन्टेरीयो: शैलेन्द्र चापागाई २) अल्बर्टा: बाबुराम बानिँया ३) क्युबेक: प्रमेश गुप्ता ४) भ्यान्कुवार: राजु भट्टराई ५) म्यानीटोबा, कृष्ण न्यौपाने […]

नेपालमा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना […]

रोयल वेस्टर्न क्लबको आयोजनामा दुई दिने प्राथमिक उपचार तथा सिपिआर तालिम सम्पन्न

मेलबर्न – अस्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न क्लबको आयोजना तथा च्यान्डलर आरटीओको सहकार्यमा दुई दिने निशुल्क प्राथमिक उपचार तथा सिपीआर तालिम सफलता पुर्बक सम्पन्न भएको छ। जनवरी १० र ११ तारिख का दिन Level 1 14/785 Pascoe Vale Road Glenroy मा दिइएको उक्त तालिममा बिभिन्न खेलकुद क्लबका खेलाडीहरु, क्लबका कार्यसमिति सदस्यहरु लगायत नेपाली समुदायका अन्य […]

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट […]

एनआरएनएलाई बिघटनबाट जोगाउन सहमति कार्यान्वयन गर्दै निर्वाचन मिति घोषणा गरौ : गौतम

बेल्जियम – गैर आवासीय नेपाली सघ बेल्जियमका पूर्व अध्यक्ष तथा आइसिसी सचिव पदका उम्मेदवार गंगाधर गौतमले संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्नु भएको छ । विधान समितिका सह-संयोजक समेत रहनु भएको गौतमले अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउँदै ६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र […]