काठमाडौँ – नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ । हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६(६ जिल्लाका अधिवेशन सकिएको छ । यस्तै, गैर भोगोलिक अन्तर्गत मजदुर र पेशागत अध्यक्ष […]
काठमाडौं – आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ । आज दिउँसो […]
काठमाडौँ – शिवम् सिमेन्टले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरेको छ । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम गर्दै जोखिम बीमा समेत गरिदिएको हो । दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आएकाले जोखिमलाई मध्यनजर राख्दै […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशमा सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने उल्लेख छ […]
काठमाडौं – नेपालमा एकै दिन २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालले सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण देखिएको ेछैन । उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ । अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम […]
काठमाडौं – नेकपा एमालेले ५० जिल्लामा नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले प्रचार विभागका अनुसार शुक्रबार ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैर–भौगोलिक तर्फको नेतृत्व टुंगिएको छ । एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत […]