एमालेको ३४ जिल्लामा नयाँ नेतृत्व चयन, कुन जिल्लामा को ? (सूचीसहित)

काठमाडौं – नेकपा एमालेले हालसम्म देशका ३४ जिल्लामा नेतृत्व चयन भइसकेको जनाएको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये हालसम्म ३४ जिल्लामाको नतिजा आएको हो । कुन जिल्लामा को बने अध्यक्ष ? प्रदेश १ १. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि […]

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड- १९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ । माघ […]

आज प्रधानमन्त्री देउवाको पिसीआर परीक्षण गरिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आइतबार पिसीआर परीक्षण गरिन लागेको हो । शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । प्रचण्डलाई कोरोना […]

आयल निगमको कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुल्यो

काठमाडौं –  नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुलेको छ । सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बिदाई भएसँगै निगमले नयाँ कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको थियो । उहाँ २२ पुसमा निगमबाट बिदाइ हुनु भएको हो । कार्यकारी निर्देशक छनोट […]

कोरियाली मदिरा ‘सोजु’ नेपालमा उत्पादन शुरु, केहि दिनमै बजारमा आउने

काठमाडौं – दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ नेपालमा नै उत्पादन सुरु भएको छ। श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन शूरु भएको हो । नेपालमा सरल र सुलर्भ मूल्य तोकिएको सोजु केहि दिनभित्रै बजारमा आउने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष […]

भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा गंगाराम मानन्धर

भक्तपुर – भक्तपुर विद्यूतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित हुनु भएको छ । भक्तपुर विद्युतीय सामग्री संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यस्तै, उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम दुवाल, सह कोषाध्यक्षमा […]

भक्तपुरमा एमालेको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा देउजा र उपाध्यक्षमा थापा

भक्तपुर – नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आठौ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । बचन देउजाको अध्यक्षमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा चयन हुनु भएको छ भने सचिवमा मोहनबीर श्रेष्ठ, उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल चयन हुनु भएको छ ।