विदेशमा ८८ प्रतिशत बढी गैर आवासीय नेपालीले लिए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं –  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लिएका छन् । गैर आवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा रहेका ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन्। गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक […]

नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल गर्दै मन्त्री आले

काठमाडौँ -नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकाले पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कालोसूचीबाट हटाउन आवश्यक पहल भइरहेको बताउनु भयो । उहाँले सरकार संवेदनशील रहेको बताउँदै युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो । “राष्ट्रिय सभाबाट दुवै विधेयक पारित […]

एक महिनाभित्र निर्वाचन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आगामी एक महिनाभित्र कुनै पनि हालतमा निर्वाचन हुने र संघको नेतृत्व हस्तान्तरण गर्ने बताउनु भएको छ । अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलासँग कुराकानी गर्नुहुँदै सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचनमा अवरोध आए पनि अब भने कुनै पनि हालतमा एक महिनाभित्र गर्ने गरि अगाडि बढेको बताउनु […]

डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार छौ: कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले डेलिगेट्स चयन प्रक्रियालाई गुमरामा पारेर भ्रमको खेती गरिएको बताउनु भएको छ । डेलिगेट्सको समस्या समाधान भए २४ घन्टाभित्र निर्वाचनमा जान तयार रहे पनि डेलिगेट्सको विषयलाई गुमरामा पारेर भ्रमको खेती गरिएकाले ययास्थितिमा निर्वाचनमा सहभागि हुन नसकिने बताउनु भयो । अंंग्रेजी […]

गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी नबनाऔं: रविना थापा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले संघलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिनु भएको छ । अध्यक्ष उम्मेदवार समेत रहनु भएकी थापाले लामो समय संस्थालाई अनिर्णयको बन्दी  बनाउन नहुने बताउँदै जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्ने बताउनु भएको हो । थापाले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै  संस्थामा कसैको पनि हस्तक्षेप हुन नहुने […]

एनआरएनएमा सबै पक्षलाई समेटेर लैजान परराष्ट्र मन्त्री खड्काको सुझाव

काठमाडौं – परराष्ट्र मन्त्री नारायण खड्काले गैर आवासीय नेपाली संघमा सबै पक्षलाई समेटेर लैजान सुझाव दिनु भएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री खड्काले सबै पक्षलाई समेटेर संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिनु भएको हो । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने पनि […]

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले […]