काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पद्का उम्मेदवार डा. बद्री केसीले निर्वाचनमा विजयी भएमा आफ्नो र अर्काको टिम नभनीकन साझा रुपमा नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ । केसी टिमले शुक्रबार आयोजना गरेको नयाँ वर्षको शुभकामना साँझ तथा साँस्कृतिक कार्यक्रममा बोल्नुहुँदै डा. केसीले निर्वाचन अघि विभिन्न टिम बन्नू स्वभावीक भए पनि […]
एजेन्सी – साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । […]
काठमाडौँ – मन्त्रिपरिषद बैठकका ६ वटा निर्णय सार्वजनिक भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गर्नु भएको हो । यस्ता छन् बैठकका निर्णयहरु १. निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक […]
टोकियो – अनीता गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले अंग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका बिभिन्न क्षेत्रमा रहनु भएका एनआरएनएका अभियन्ता र शुभचिन्तकहरु, अन्य देशबाट जोडिनु भएका एनआरएनए अभियन्ता एबम संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा गुरुङले केन्द्रले नै बनाएको छानबिन समितीले धाँधली भएको […]
काठमाडौं – देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा […]
काठमाडौँ – विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्न सम्बन्धीत देशमा प्रहरी सहचारी राखिने भएको छ । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राखिने भएको हो । नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी राखीने भएको हो । […]
काठमाडौं – बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावीत भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान प्रभावीत भएका हो । हुस्सुका कारण विहान ६ बजेको तालिका अनुसार नै अन्तराष्ट्रिय उडान हुन सकेको छैन । जहाज उडान र अवतरणका लागि भिजिविलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन […]