हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा ठप्प

काठमाडौं – बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावीत भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान प्रभावीत भएका हो । हुस्सुका कारण विहान ६ बजेको तालिका अनुसार नै अन्तराष्ट्रिय उडान हुन सकेको छैन । जहाज उडान र अवतरणका लागि भिजिविलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन […]

नयाँ वर्षको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्दै केसी र आचार्य टिम

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भए पनि अध्यक्षका दावेदारहरुले आफ्ना गतिविधी जारी राखेका छन् । विशेष गरि डा.बद्री केसी र कुल आचार्य टिमले आफना ककस र खुल्ला डबली नाम दिएर आफ्ना गतिविधीलाई जारी राखेका हुन । यसअघि पनि दशैं, तिहार र छठ लगायतका पर्वमा जुम भर्चुअलको माध्यमबाट भब्य कार्यक्रमको आयोजना गरेका उनीहरुले […]

कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, अन्तिममा राना

काठमाडौं –  नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा हुनुहुन्छ । कांग्रेसले पदाधिकारी केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ […]

कोरोना संक्रमणको सुनामी आउँदै: डब्ल्युएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन […]

एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि नगर्न चेतावनी

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि गरिएको भन्दै तुरून्त बन्द गर्न आग्रह गरिएको हो । एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै गत जुलाई ३० तारिखमा सम्पन्न निर्वाचन […]

बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीको दोस्रो ब्रान्च महाराजगन्जमा शुभारम्भ

काठमाडौं – बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी कमलादीले आफ्नो दोस्रो ब्रान्च महाराजगन्जमा सुभारम्भ गरेको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले रिबन काटेर उक्त शाखाको सुभारम्भ गर्नु भएको हो। उच्च शिक्षा हासिल गर्ने उद्देश्यले युके, अष्टेलीया, अमेरिका, न्युजिल्यान्ड, क्यानडा लगायतका राष्ट्रमा जान चाहने बिध्यार्थी हरू लाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको बृज […]

एनआरएनए सचिवालयमा बोलाइयो चियापन कार्यक्रम

काठमाडौं –  गैर आवासीय नेपाली संघको विवाद उत्कर्षमा पुगिरहँदा अध्यक्ष कुमार पन्तले आज (मंगलबार) संघको मुख्य सचिवालयमा चियापन कार्यक्रमको आयोजना गर्नु भएको छ । अध्यक्ष पन्तले डिसेम्बर २८ अर्थात मंगलबार दिनको ४ बजे  चियापान कार्यक्रम आयोजना गर्नु भएको हो । अध्यक्ष पन्त आजै नेपाल आउने कार्यक्रम रहेको बताइएको छ । साथै अहिले एनआरएनएका धेरै पदाधिकारी, […]