नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

टेक्सस – नेपाली समाज टेक्सस (एनएसटी) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी हुनु भएको छ । वाग्लेले ११२० मत प्राप्त गर्दै विजयी हुनु भएको हो । वाग्लेको प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाउनु भयो । टेक्ससको सरमन सिटी निवासी वाग्ले नेपालको भक्तपुर गुन्डूमा जन्मनु भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बिबेक कंडेल, […]

गैर आवासीय नेपाली संघमा तदर्थ समिति गठन गर्ने तयारी, विधान संशोधन मुख्य प्राथमिकता

काठमाडौं – गैर आवासीय नेपाली संघको विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालीएको छ । एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्नका लागि तदर्थ समिति गर्ने तयारी थालीएको हो । गत अक्टोवरमा नै हुनुपर्ने निर्वाचन प्रतिनिधि विवादका कारण वारम्वार मिति तोक्दा पनि हुन नसकेपछि निर्वाचन कमिटिले तदर्थ समिति गठनको गृहकार्य शूरु गरेको हो । वर्तमान […]

यथास्थितिमा एमसिसी पारित हुन सक्दैन् : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा नरहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको यक्ष प्रश्नमा राजेन्द्र बानीयाँसँगको कुराकानीमा प्रचण्डले आवश्यक परिमार्जन, संशोधन गरेर मात्र एमासिसी पारित गर्ने पक्षमा पार्टी रहेको बताउनु भएको हो । प्रचण्डले एमासिसीको विषयमा ब्यापक छलफल भइरहेको बताउँदै जनतामा फैलाइएका अनेक खालका भ्रमलाई भने तोड्नुपर्ने […]

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताउनुभएको हो । उहाँले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला […]

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनको उद्घाटन सत्रलाई अहिले विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहनु भएको छ । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव […]

माओवादीको केन्द्रीय समिति १५ पदाधिकारीसहित २९९ सदस्यीय हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या थपेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या थप्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना […]

कहिले होला एनआरएनए निर्वाचन ?

काठमाडौं – गैर आवासीय नेपाली संघभित्रको विवाद मिल्न नसक्दा महाधिवेशन र निर्वाचन अनिश्चित बन्दै गएको छ । संघभित्रको प्रतिनिधि विवाद मिल्न नसक्दा अक्टोवरमै हुनु पर्ने निर्वाचन अनिश्चित बन्दै गएको हो । निर्वाचन अनिश्चित बन्दै गएपछि गैर आवासीय नेपालीभित्र नैराश्यता छाउँन थालेको छ । यो पटक अक्टोवरको लागि भन्दै ६ महिना अघि देखि चुनावको तयारीमा जुटेका […]