काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र ग्रहण गर्नु भएको छ । सभापतिसहित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नु भएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति शेर बहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन […]
काठमाडौं – गैर आवासीय नेपाली संघ बेल्जियमले पूर्णता पाएको छ । संस्थाका अध्यक्ष खड्क बहादुर केसीको अध्यक्षतामा बसेको तेश्रो पूर्ण बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो । यस संस्थाको बिधान को धारा ११ दफ़ा १ अनुसार जनजाति पृष्ठभूमीबाट ६ र अध्यक्षबाट ४ गरी १० जना कार्य समिति सदस्यहरु मनोनयन गरि पूर्णता दिइएको महासचिव रमेश कंडेलले […]
विश्वास रेग्मी /काठमाडौँ मौलिक स्वादका लागि प्रसिद्ध भक्तपुरको जुजु धौ (दही)ले व्यापारिक चिह्न प्राप्त गर्ने भएको छ । मल्ल कालका राजाहरूको रोजाइको यो दहीको विशिष्ट पहिचान संरक्षण गर्ने उद्देश्यसहित सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्न लागिएको हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजार विस्तार गर्न यस किसिमका चिह्न प्रयोग गराउने सरकारी नीतिअनुरूप दर्ताको प्रक्रिया […]
काठमाडौँ – नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ । आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने […]
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलमा शौचालयदेखि अन्य सबै क्षेत्र सफा र चिटिक्क हुनुपर्ने बताउनु भएको छ । मन्त्री आलेले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा सुरक्षा र सरसफाइमा विशेष ध्यान दिन कर्मचारीलाई निर्देशन दिनु भएको हो । विमानस्थलको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री आलेले विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य […]
टेक्सस– नेपाली समाज टेक्ससका अध्यक्ष उम्मेदवार कमल सापकोटाले निर्वाचीत भएमा कम्तिमा ५० हजार डलरको आकस्मिक कोष स्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । निर्वाचनमा विजयी भएमा पहिलो कार्यसमिति बैठकबाट कोष संचालनको विधि, नीति र दायरा तय गरि संचालनमा ल्याउन एउटा छुट्टै स्वतन्त्र र निश्पक्ष समिति गठन गरिने बताउनु भयो । आफ्रना विभिन्न् ८ बुँदे प्रतिबद्धताहरु […]
काठमाडौँ – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको हो । नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् । विधान अनुसार १६७ सदस्यीय हुने […]