काठमाडौँ — सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने […]
काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ । […]
काठमाडौं – निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने ब्यवस्था गर्ने भएको छ । आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ आयोग तयारीमा जुटेको हो । आयोगका सचिव गोकर्णमणि दुवाडीले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको तयारी भइरहेको जानकारी दिनु भयो । दुवडाीका अनुसार यसपाली विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित […]
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार हरिबोल भण्डारीले आफुले प्राप्त गरेको समर्थनले अझ बढी उत्साहित भएको बताउनु भएको छ । खर्स आर्य समूहवाट उम्मेदवारी दिनु भएको भण्डारी झिनो मतले पछाडि पर्नु भएको थियो । उहाँले १५९३ मत प्राप्त गर्नु भएको थियो । आफू विदेशमा वस्ने ६० लाख नेपालीलाई समेत प्रतिनिधित्व गर्दै पुरानो पार्टी नेपाली […]
लन्डन– बेलायतमा एकैदिन झन्डै एक लाख २० हजार कोरोना संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार बढी संक्रमित थपिएका थिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल […]
काठमाडौं – नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित हुनु भएको छ । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको हो । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो । आज बिहान सार्वजनिक मत परिणामअनुसार […]
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम बिहीबार सम्पन्न भएको हो । कांग्रेसको महाधिवेशन भने मंसिर २४ गते सुरु भएको थियो । निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का […]