काठमाडौं – नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्यमा १४ जना संस्थापन पक्षले जीत हासिल गरेको छ । आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । जसमा खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका हुन । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश […]
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुष र महिलाको अन्तिम परिणाम आएको छ । खस आर्य पुरुष तर्फ केशव बुढाथोकीले सर्वाधिक मत २ हजार ५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै ७ जना निर्वाचित हुने सो क्लस्टरमा गोबिन्द शाह, भीम पराजुली, मधु आचार्य, श्याम कुमार घिमिरे, नारायण बहादुर कार्की, गेहेन्द्र गिरी विजयी […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ ३ हजार ७ सय ६५ मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा केशव बुढाथोकीले १ हजार ६ सय ६५ मतका साथ अग्रता लिनु भएको छ । त्यस्तै, दोस्रोमा गोविन्द शाहले १ हजार २ सय ४२ र तेस्रोमा मधु आचार्यले १ हजार ५ सय ५० […]
काठमाडौं – रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गर्नुभएको हो । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ […]
जनकपुरधाम -नेपाली कांग्रेस प्रदेश २ को मतदान शूरु भएको छ । नयाँ कमिटीको नेतृत्व चयनका लागि भएको मतदान सुरु भएको हो । विहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि आवश्यक प्रक्रिया पूरा गरी १० बजेदेखि मतदान सुरु गरिएको हो । सभापतिका उम्मेदवारद्वय कृष्णाप्रसाद यादव र रामसरोज यादवले मतदान गरेपछि अन्य प्रतिनिधिले मतदान गर्न थालेका छन् […]
काठमाडौं – नेपाली कांग्रेसको प्रदेश २ को निर्वाचन आज हुँदैछ । बुधबार मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएपछि रोकिएको मतदान आज दिउँसो १ बजेपछि हुने भएको हो । निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई हुँदा १० बजेबाट मतदान सुरु गर्ने तय […]
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलिततर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । खुला ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् । दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित […]