पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

काठमाडौँ – निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ […]

कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्ष हावी, कोइराला पक्षका ९ जना मात्र विजयी

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ । कुल ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भए भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जितेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा हुनुहुन्थ्यो । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट […]

कांग्रेस केन्द्रीय सदस्यमा शशांकलाई सर्वाधीक ३८३६ मत, कसले पाए कति मत ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सर्वाधीक ३८३६ मत पाउनु भएको छ । कोइरालाले खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाउनु भएको हो । सम्भवत: कोइरालले अहिलेसम्मकै सबैभन्दा बढी मत पाउनु भएको छ । यसअघि महामन्त्रीमा गगन थापाले कुल ४६८२ मत गणनामा ३०२३ मत पाउनु भएको थियो । यस्तै, दोस्रो नम्बरमा […]

शीर्ष १० भित्र पर्दै कांग्रेस केन्द्रीय सदस्यमा शंकर भण्डारी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शीर्ष १० भित्र पर्दै शंकर भण्डारी निर्वाचित हुनु भएको छ । तरुण विभागको प्रमुख समेत रहनु भएको भण्डारी युवाहरुमाझ लोकिप्रय हुनुहुन्छ । तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने भण्डारी शीर्ष १० भित्र पर्न सफल हुनु भएको हो । केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सर्वाधीक मत पाउनु भएको छ भने त्यसपछि एनपी […]

कांग्रेस खुला केन्द्रीय सदस्यमा को-को भए विजयी ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० भित्र पर्दै निर्वाचित […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत

काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जनाएको हो । प्राप्त मतअनुसार खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाउनु भएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना शेर बहादुर देउवा पक्षबाट विजयी […]

कांग्रेस केन्द्रीय सदस्यमा कुन्दनराज काफ्ले निर्वाचित

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट विद्यार्थी नेता कुन्दनराज काफ्ले निर्वाचित हुनु भएको छ । काफ्ले जित पक्का गर्दै १४२६ मतका साथ २१ औं स्थानमा हुनुहुन्छ । यद्यपी अन्तिम मतपरिणाम भने सार्वजनीक हुन बाँकि छ । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहनु भएको काफ्ले विद्यार्थीमाझ चर्चीत हुनुहुन्छ । दोलखा जिल्लाका काफ्ले कृष्णप्रसाद सिटौला निकटका […]