काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले ३५९५ मतगणना गर्दाको परिणाम सार्वजनिक गरेको छ । अहिलेसम्मको मतगणनामा डा. शशांक कोइराला शीर्ष स्थानमा हुनुहुन्छ । यस्तो ताजा मत परिणाम
हङकङ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व कोषाध्यक्ष प्रकाश पुन हङकङ नेपाली व्यापार संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोक निवासी पुन प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष तथा हाल […]
काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताउनु भएको छ । आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफै मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताउनु भयो । गैर आवासीय नेपाली संघकी उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रविना थापा सहितका अरू उम्मेदवार र सदस्यहरूसँग काठमाडौँमा भएको छलफलमा […]
काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना भएको छ । मतगणनामा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ भित्र परेका हुन् । ३५ भित्र १९७१ […]
काठमाडौँ – मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । तिहारमा देउसी/भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी […]
काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । निर्वाचन समिति अनुसार अहिलेसम्म १५८९ मतगणना भएको छ । अहिलेसम्मको मतपरिणाममा डा. शशांक कोइराला १३१३ मत प्राप्त गर्दै अग्रता कायम गर्न सफल हुनु भएको छ । दोस्रोमा एन.पी साउदले १०२२ र तेस्रोमा बालकृष्ण खाँणले ९७५ मत पाउनु भएको छ । काँग्रेसमा ३५ जना […]
काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले आफुले एनआरएनएभित्र भागबन्डाको प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको छ । अध्यक्षका अर्का उम्मेदवार डा. बद्री केसीले आफूलाई एक जना अग्रजमार्फत कुल आचार्यले आलोपालो अध्यक्षको प्रस्ताव राखेको बताएपछि आचार्यले आफूले भागबन्डाको लागि कुनै प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको हो । आचार्यले भागबन्डाको […]