कांग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु भएको छ । कुल ४६८२ मत गणनामा गगन कुमार थापाले ३०२३ र विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गर्दै निर्वाचीत हुनु भएको हो । थापा डा. शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट चुनाव लड्नु भएको थियो । त्यस्तै, प्रकाश शरण महतले १५५६, […]

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

काठमाडौं – काठमाडौं नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा विजयी हुनु भएको छ । थापाले ३०२३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । दुई महामन्त्रीको लागि भएको निर्वाचनमा विश्वप्रकाश शर्मा पनि निर्वाचित हुनु भएको छ । कुल ४६८२ मत गणनामा गगन कुमार थापाले ३०२३ र विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गर्दै निर्वाचीत हुनु भएको […]

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं – रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार रहनु भएको रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नु भएको हो ।  

एनआरएनएमा विधी, विधानलाई मिचेर गरिने भागबन्डा स्वीकार्य छैन : सोनाम लामा

काठमाडौं –  गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले विधी विधानलाई मिचेर गरिने कुनै पनि निर्णय मान्य नहुने बताउनु भएको छ । विश्व सन्देशसँगको कुराकानीमा उपाध्यक्ष लामाले विधी विधानलाई मिचेर गरिने भागबन्डा मान्य नहुने बताउनु भएको हो । संस्थाको विधी र विधानलाई मिचेर भागबन्डा गर्नु १ लाख भन्दा बढी पञ्जीकृत सदस्यको भावनाविपरीत हुने भन्दै उपाध्यक्ष […]

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनु भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा खड्का र गुरुङ विजयी हुनु भएको हो । खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुनुहुन्छ भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुनुहुन्छ । देउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतान्तरले मात्रै पराजित हुनु […]

एनआरएनएको निर्वाचन कार्यतालिका स्थगन, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन

काठमाडौं – गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता […]

एनआरएनए सेसेल्सद्धारा शेर्पालाई २ लाख ६ हजार आर्थिक सहयोग

काठमाडौं – रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी बर्ष ४६ का पासाङ निमा शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले नगद २ लाख ६ हजार एक सय सन्तानब्बे रूपैयाँ सहयोग गरेको छ। एनआरएनए सेसेल्सका पञ्जीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधबार अस्पतालमा बिरामीलाई भेटेर उनका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। रामेछाप […]