एनआरएनए विभाजन हुनै सक्दैन,भयो भने टिक्दैन: प्रेम गाहा मगर

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए कुनै हालतमा विभाजन हुन नसक्ने बताउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मगरले एनआरएनए कुनै हालतमा फुट्न नसक्ने र फुटि हालेमा नटिक्ने बताउनु भएको हो । ‘डराएर मैदान छाड्ने नभई त्यहीभित्र सघर्ष गर्ने हो’, […]

भुपूब्रिटिश गोर्खाको मुद्धामा गम्भीर बन्न डा. केसीको सरकारसँग आग्रह

काठमाडौं – ब्रिटिश गोर्खाहरूको समान पेन्सनको विषयमा वार्ता टोली गठन गर्न विलम्ब भएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष, वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी विभागका सभापति डा. बद्री केसीले नेपाल सरकारसँग आग्रह गर्नु भएको छ। उहाँले ८ सेप्टेम्बरमा बेलायती प्रतिनिधि र नेपाली प्रतिनिधिबीच वार्ता भएर समस्या समाधानका लागि डिसेम्बरको अन्त्यमा बस्ने निर्णय […]

सभापतिको दौडबाट कुनै हालतमा पछि हट्दिन : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाडौंको बानेश्वरमा विहीबार सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधि सम्मत, नियम सम्मत र संस्थागत रुपमा अगाडि बढाउन आफू सभापतिका रुपमा उभिएको बताउनु भयो । उहाँले सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले […]

सभापतिको दौडबाट पछि हट्दिन, सहमति भए बाधक बन्दिन : डा शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका आकाक्षी डा शेखर कोइरालाले रामचन्द्र पौडेलका नाममा समर्थन गर्ने संकेत गर्नु भएको छ । पौडेल निवास बोहोराटार पुगेर डा.कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्था आए आफ्नो समर्थन पौडेललाई नै रहने बताउनु भयो । उहाँले सहमतिका आधारमा साझा उम्मेदवार चयन गर्नुपर्ने धारणा राख्नु भयो । बहुसंख्यक केन्द्रीय […]

नेपालमा थप २११ जनामा कोरोना संक्रमण

काठमाडौँ । थप २ सय ११ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ५ सय ५४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको […]

एनआरएनए प्रतिनिधिहरुलाई डिसेम्बर १० सम्म सेल्फि लिन र डकुमेन्ट अपडेट गर्न आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनको लागि निर्वाचन समितिले फेस प्रमाणीकरण (सेल्फि) मार्फत डिसेम्बर २६ र २७ मा अनलाइन मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सेल्फि नदिएका र कागजात नपुगेकाहरुलाई तत्तकाल अपडेट (अध्यावधिक) गर्न आग्रह गरेको हो । निर्वाचन समितिको अनुरोध अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका व्यक्तिहरूले १० डिसेम्बरभित्र निम्नानुसार विवरण […]

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

काठमाडौं–  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ । यस्तै दावी विरोधको समय मंसिर २५ गते बेलुका ७ देखि ९ […]