त्रुट्टि सच्याउन र सदस्यता शुल्क नबुझाउनेलाई दुई दिनको समयसीमा काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो रस्साकसीपछि निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढेको छ । एनआरएनएको निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन सम्बन्धी प्रक्रियालाई अगाडि बढाएको हो । प्रकाशित नामावलीमा ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरिएको छ । निर्वाचन […]
काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको जानकारी […]
काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद्हरुले विधानसम्मत पठाएका प्रतिनिधिहरुलाई मान्यता दिने बताउनु भएको छ । अध्यक्ष पन्तले विभिन्न देशबाट विधानसम्मत तरिकाबाट आएका प्रतिनिधिहरुलाई मान्यता दिने र सोही अनुसारको नामावली निर्वाचन कमिटिलाई पठाइने बताउनु भएको हो । आगामी निर्वाचनको लागि आज साझ मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पाटन […]
सिड्नी – नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आगामी कार्यकालका लागि अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । निवर्तमान बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको निर्बाचन समितिका संयोजक राजु अधिकारीले जानकारी गराउनु भयो । जुम अनलाईन मार्फत भएको बैठकबाट निर्वाीचत केन्द्रीय कार्यसमिति र राज्य समितिको घोषणा […]
काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएलाई पद्धति र पारदर्शितामा आधारित समावेशी संस्था बनाउने अभियान जारी राख्ने बताउनु भएको छ । उच्च अदालत पाटनबाट परराष्ट्रका पत्रहरु कार्यान्वयन नगर्न आदेशसँगै आचार्यले सो प्रतिक्रिया दिनु भएको हो । आचार्यले सामाजीक सञ्जालमा लेख्नु भएको छ, ‘उच्च अदालत पाटनमा कुन […]
काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले उच्च अदालत पाटनले एनआरएनएको आसन्न निर्वाचन र १० औ महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न दिएको आदेशलाई कसैको जित र हारको रुपमा लिन नहुने बताउनु भएको छ । महासविच शर्माले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै महाधिवेशन नरोक्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको भन्दै […]
काठमाडौं – उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघलाई परराष्ट्र मन्त्रालयले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्ने पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिने भएको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। संघको तर्फबाट डा भिमार्जुन आचार्य, […]