एनआरएनएले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइयो : डा. ब्रदी केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले संघले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइएको बताउनु भएको छ । ‘ककस’ कार्यक्रममा बोल्नुहुँदै डा. केसीले संघले पहिलो पटक नभई इतिहासको विभिन्न कालखण्डमा सरकारको विरुद्ध लडेको बताउनु भएको हो । इतिहासलाई कोट्याएर हेर्न आग्रह गर्दै डा. केसीले […]

जनसम्पर्क समिति अमेरिकामा विवाद, निर्वाचन स्थगीत गर्न माग गर्दै उजुरी

न्यूर्योक – नेपाली जनसम्पर्क समिति अमेरिकामा निर्वाचनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । अमेरिकामा आफूखुसी आम सदस्यहरुको भावनाविपरीत निर्वाचनको मिति तोकिएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन स्थगीत गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी दिएको हो । आइतबार न्यूयोर्कको स्थानीय समय ९ बजे र नेपालको साँझ ७: ४५ बजेदेखि प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा हुन […]

प्रवासबाट राप्रपा केन्द्रीय सदस्यमा लोकनाथ तिवारी विजयी

काठमाडौँ । राप्रपा केन्द्रीय सदस्य (प्रवास) मा लोकनाथ तिवारी विजयी हुनु भएको छ । अमेरिका बस्दैं आउनु भएका तिवारी १ हजार ३ सय ८१ मत प्राप्त गर्दै विजयी बन्नु भएको हो । राप्रपा प्रवासबाट खुल्ला तर्फ ४ जनाको उम्मेदवारी परेको थियो । त्यसबाट शशीकुमार सिन्वाट र तिवारी विजयी बन्नु भएको हो । सिन्वाटले १ हजार […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, अन्य पदमा कसले मारे बाजी ?

काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बन्नु भएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन कमल थापालाई हराउँदैं अध्यक्षमा निर्वाचित बन्नु भएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउनु भएको छ । थापाले जम्मा एक हजार ६ सय १७ मत ल्याउनु भएको थियो । चार सय १३ मत बदर भएको थियो […]

एनआरएनएलाई संकटबाट बचाउँन सबै एक हुनुपर्नेमा एनसीसीहरुको जोड, सरकारविरुद्धको मुद्धा फिर्ता लिन माग

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई संकटबाट बचाउँनका लागि सहयोग गर्न एनसीसीहरुले ऐक्यबद्धता जनाएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भर्चुअल दोश्रो विश्व भेलामा संस्था अहिले कठिन मोडमा रहेको भन्दैं संकटबाट निकास दिन संरक्षक परिषद्लाई सहयोग गर्नेमा एनसीसीहरु एकजुट बनेका हुन् । उनिहरुले संरक्षक परिषद्लाई सघाउन सरोकार सबैलाई अपिल समेत गरेका छन् । […]

कांग्रेसले आज ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दै छ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो । प्रदेश–१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र पौडेल […]

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली गर्नुहुने भएको छ । नवनिर्वाचित अध्यक्ष ओलीले दिउँसो १ बजे पार्टी कार्यालयमा ओलीले पद बहाली गर्ने कार्यक्रम तय भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । अध्यक्ष ओली चितवनमा मंसिर १४ गते सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा […]