एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

चितवन – नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि […]

सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गरियोस: कुल आचार्य

काठमाडौं –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गर्न आग्रह गर्नु भएको छ । आचार्य टिमले आइतबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै सरकारसँग झगडा गर्ने र संरक्षकहरुमाथिको गाली गलौज गर्ने कार्य बन्द गर्न आग्रह गर्नु भएको हो । एनआरएनएले सरकारसँग झगडा गर्ने […]

कांग्रेसले ४५ जिल्लामा छान्यो नयाँ नेतृत्व, कुन पक्षमा कति ? (सुचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्म् ३५ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । ४५ जिल्लाको परिणाममा दुवै पक्षबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म शेर बहादुर देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् रामचन्द्र पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजना र २ जना कतै खुलेका […]

ओलीलाई दिएको अधिकार भीम रावलले नमान्ने, अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं  -नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएकोमा भीम रावलले विरोध जनाउनु भएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राख्नु थियो जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका थिए। तर प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय नमान्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने रावलले […]

काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पायो पूर्णता

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ । पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप राईलाई सदस्यमा […]

परराष्ट्रप्रति विश्वास गुमेकै कारण अदालतको ढोका ढकढकाउन बाध्य भयौ : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमेको कारण अदालतको ढोका ढकढकाउन बाध्य भएको बताउनु भएको छ । अध्यक्ष पन्तले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्रको पछिल्लो निर्णय गैरकानूनी भएको भन्दै मुद्दा दायर गरिएको बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमिसकेको बताउँदै अब […]

एनआरएनएद्धारा परराष्ट्र मन्त्रालयविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकार विरुद्ध मुद्दा दायर गरेको छ । एनआरएनएले परराष्ट्रको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको पछिल्लो निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । अध्यक्ष कुमार पन्तले शनिबार पत्रकार सम्मेलनको […]