सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको प्रस्ताव

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास जारी राख्नु भएको छ । ओलीले सबैलाई मिलाउँदै सर्वसम्मत बनाउने प्रयास जारी राख्नु भएको हो । यसअघि सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गर्दै सहयोगको […]

एमालेमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सौराहा –  एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने बताउनु भएको छ । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउँदै भन्नुभयो, ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ, एकताको सन्देश दिन पनि त्यो जरुरी छ […]

कांग्रेसको ३२ जिल्लामा चुनीए नयाँ नेतृत्व, कुन जिल्लामा को चुनीए ?

काठमाडौं – नेपाली कांग्रेसको ३२ वटा जिल्लामा नयाँ नेतृत्व चुनीएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ । प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको […]

आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नु भएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछन् । […]

‘एनआरएनए अहिले अदालत जाने होइन, चुनाव गराउनुस्, खारेज गर्‍यो भने मात्र जाने हो’

यज्ञराज सुवेदी गैर आवासीय नेपाली संघमा अहिलेको अवस्था आउनुमा अलीकती संस्थापन पक्षको केहि कमी कमजोरी देखियो । कुनै पनि संघ संस्थाहरुमा केहि न केहि पक्ष विपक्ष भइनैहाल्छन् । अहिले पनि एनसिसीहरुमा त्यस्ता गतिविधीलाई पार लगाउँदै आएका छौ । विधानमा कमी कमजोरी कुन अर्थमा भयो भने वर्तमान अध्यक्ष कुमार पन्तले विधानलाई हुवहु लागू गर्न सक्नु भएन् […]

अमेरिकामा बसोबास गर्ने नेपालीद्धारा थापाको उपचारमा आर्थिक सहयोग

दमौली – अमेरिकामा बस्ने नेपालीहरुद्धारा व्यास–१ गल्वुवेशी, डाँडाँगाउँ निवासी २० वर्षिय अविनश थापाको उपचार लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले उपचारमा समस्या भएपछि तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने लोकदोहोरी गायिका सृजना विरही थापाको सक्रियता र गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, वरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत, […]

एनआरएनएलाई विभाजनबाट जोगाउन संस्था भित्रै समाधान खोज्नुपर्छ : रामप्रताप थापा

काठमाडौं –  गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संस्था अत्यन्तै कठिन अवस्थामा गुज्रिएकोमा चिन्ता ब्यक्त गर्दै विभाजन हुनबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै संरक्षक थापाले संस्थाभित्रै समाधान खोजेर संस्थालाई विभाजन हुनबाट जोगाउनुपर्नेमा जोड दिनु भएको हो । परराष्ट्र मन्त्रालयले संस्थाको अहिलेको विवाद सुल्झाउन अग्रज […]