ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति विभागका केन्द्रीय आमन्त्रीत सदस्य तथा ब्यवसायी सुरेन्द्र प्रधानले नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सामाजीक कार्यमा सक्रिय प्रधानले जनसम्पर्क समिति जर्मनीको आगामी कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । नेपालको तनहु बन्दीपुरमा जन्मिनु भएको प्रधान जर्मनीको ह्यामवर्गमा २४ वर्षदेखि बस्दै आउनु भएको […]
चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ […]
ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गर्नु भएको छ । यही २९ तारिखमा हुन गइरहेको जनसम्पर्क समिति जर्मनीको पाँचौ अधीवेशनमा पन्थले सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो । २०४६ सालदेखि नेविसंघदेखि क्रियाशील रहँदै आउनु भएको पन्थ हाल नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । जनसम्पर्क समिति जर्मनीको सदस्य, जनसम्पर्क […]
काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको […]
गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]
काठमाडौँ — नेपाली कांग्रेसको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको नतिजा आएको छ । कांग्रेस स्रोतका अनुसार १० वटै निर्वाचन क्षेत्रको नतिजा आएको हो । काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रविन्द्रविक्रम राणा सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मा निर्वाचित भएका छन् । उता क्षेत्र नम्बर ३ मा सन्तोष […]
काठमाडौं – नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी अत्याधिक मतका साथ विजयी हुनु भएको छ । हाल काँग्रेसको महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सल्लाहकार समेत रहनु भएको भण्डारीले १४औँ महाधिवेशनका लागि भएको निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुनु भएको हो । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ बाट भण्डारीले कुल […]