कांग्रेसको ४० जिल्लाको नतिजा सार्वजनिक, अन्तिम नतिजा आज साँझसम्ममा आउने

काठमाडौँ –  नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार साझसम्म आउने बताउनुभएको हो । संयोजक यादवले भन्नुभयो, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको […]

एमाले केन्द्रीय सदस्यमा तुलसी प्रसाद न्यौपानेको उम्मेदवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले १० औँ महाधिवेशनमा तुलसी प्रसाद न्यौपानेले प्रदेश १ बाट केन्द्रीय सदस्य लागी उम्मेदवारी दिने हुनु भएको छ । प्रदेश नं १ का निवर्तमान आर्थिक मन्त्री तथा प्रदेश सभा सदस्य समेत रहनु भएको न्यौपानेले केन्द्रीय सदस्यका लागी उम्मेदवारी दिने हुनु भएको हो । नेकपा एमालेको १० औं महाधिवेशन यहि मंसिर […]

एनआरएनएलाई नेपाली राजनीतिले होइन, अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार संचालन गरौ : डिला खरेल

गैर आवासीय नेपाली संघका अभियन्ता डिला खरेलले एनआरएनमा देखिएको वर्तमान विवादलाई अन्तरास्ट्रिय मूल्य मान्यता र अभ्यास अनुसार संचालन गरी निकास दिनु पर्ने सूझाउनु भएको छ । अस्ट्रेलिया निवासी खरेलले एनआरएन एक असाध्य राम्रो संस्था भएकाले संस्थाको गरिमा, इज्जत र प्रभावलाई विकास र अन्तरास्ट्रिय स्तरमा वृद्धि गर्न नसकेकोमा चिन्तित तुल्याएको बताउनु भयो । ‘एनआरएनलाई अन्तरास्ट्रिय स्तरको […]

संरक्षक परिषद्लाई निर्वाचन गर्न दिने परराष्ट्रको निर्णयलाई यी एनसिसीहरुले गरे स्वागत (विज्ञप्तिसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दिने परराष्ट्रको निर्णयको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले स्वागत गरेका छन्। गत अक्टोबर अन्तिम साता पहिलो विश्व सम्मेलन गरेका एनसीसीहरुले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्णयको स्वागत गरेका हुन् ‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाको माग बमोजिम संघको […]

संरक्षक परिषद्ले संस्थालाई निकास दिनेमा विश्वस्त छु : सोनाम लामा

काठमाडौं –  गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्र देखिएका विकृति र विसंगतिलाई हटाउँदै विधानमा टेकेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । लामाले संस्थाको विधानभन्दा माथि कोही पनि नहुने बताउँदै विधानलाई टेकेर अगाडि बढ्नुपर्ने बताउनु भएको हो । परराष्ट्र मन्त्रालयले सोमबार एनआरएनएको निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएपछि विश्व सन्देशसँग कुराकानी गर्दै लामाले विगतका […]

सरकारले नाङ्गो हस्तक्षेप गर्‍यो, अब न्यायका लागि अदालत जान्छौ: कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले नाङ्गो र ठाडो हस्तक्षेप गरेको भन्दै केहि दिनभित्रै अदालत जाने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन संरक्षक परिषद्मार्फत गर्न निर्देशन दिएसँगै अध्यक्ष पन्तले सरकारको हस्तक्षेपविरुद्ध अदालत जाने प्रतिक्रिया दिनु भएको हो । अध्यक्ष पन्तले निर्वाचन विथोल्नका लागि हस्तक्षेप गरिएको बताउँदै अदालत जाने तयारीका […]

एनआरएनएको निर्वाचन २०२१ भित्र संरक्षक परिषद् मार्फत गराउन परराष्ट्रको निर्देशन

काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले आज एक पत्र पठाउँदै सो निर्देशन दिएको हो । केहि दिन अघि मात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा गर्ने घोषणा गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा भनीएको छ, ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ […]