काठमाडौँ–बैङ्कक उडान पुनः सञ्चालन हुने

काठमाडौँ – लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो। भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले […]

एमालेमा सर्वसम्मत नेतृत्वको प्रयास

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ महाधिवेशन मूलतः पार्टी नेतृत्व निर्माणमा मात्र केन्द्रित हुँदैछ । महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । यद्यपि १५ सदस्यीय पदाधिकारीसहित २३५ केन्द्रीय समितिमा धेरै आकाङ्क्षी हुँदा सर्वसम्मत नेतृत्व चयन त्यति सहज चाहिँ छैन । ‘एउटै कक्षा नदोहो-याउने’ प्रतिबद्धता सार्वजनिक गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष हुने निश्चितप्रायः […]

आज ५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै

काठमाडौँ – शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी […]

कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो । तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ […]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौँ – प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन् । पाँच दलीय गठबन्धन सरकारमा […]

एनआरएनएको निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी थालीएको छ । यसअघि अक्टोबरमा तोकिएको निर्वाचन स्थगीत भएपछि निर्वाचन डिसेम्बरको तेस्रो साता गर्ने तयारी थालीएको हो । एनआरएनएको वर्तमान कार्यसमितिले विवाद सुल्झाउने र निर्वाचन सम्बन्धी सम्पूर्ण जिम्मेवारी अध्यक्ष कुमार पन्तलाई दिएपछि अध्यक्ष पन्तले निर्वाचन समितिलाई निर्वाचन मिति नै तोकेर […]

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

काठमाडौँ – मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती […]