हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ […]
काठमाडौँ । नेपालमा थप ३ सय ९७ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर […]
काठमाडौँ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामा मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका […]
काठमाडौँ । देश संघीय संरचनामा गएपछि पहिलोपटक आजबाट राष्ट्रिय जनगणना सुरु भएको छ । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिएको हो । राष्ट्रपतिको जनगणना गर्न तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयम्ले जवाफ दिनु भएको थियो । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना […]
काठमाडौँ – सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो । सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको बताउनु भयो । त्यस्तै, सरकारले […]
लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको नवनिर्वाचित र निवर्तमान कार्यसमितिहरुबीचको बुझबुझारथ तथा हिसाबकिताब हस्तान्तरण भएको छ । लन्डनको बार्किङस्थित ‘द स्पटेड डग पब एन्ड रेष्टुरेन्ट’ मा आयोजित एक कार्यक्रमबीच दुई समितिबीच हिसावकिताव बुझबुझारथ गरिएको हो । इंग्ल्यान्ड राज्य समन्वय परिषदको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले संस्थाका सम्पूर्ण हिसाबकिताब र खातापाता […]
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक गर्न सत्तासीन दलकै नेताहरूले माग गरेका छन्। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट फर्किने क्रममा कात्तिक १८ गते सञ्चारकर्मीसँगको कुराकानीमा ‘प्रचण्ड र आफूले एमसीसी पास गर्छौं भनेर पत्र पठाएको’ बताएका थिए। सत्तासीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि एमसीसीलाई पत्र पठाइएको […]