काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा […]

एमालेद्वारा १७ बुँदे अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेले आज अन्तरपार्टी निर्देशन जारी गरेको हो ।

चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय

डा सन्तोष शर्मा भुषाल मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र […]

मकाउमा आयोजित फुटबलको उपाधि मादीले जित्यो (फोटोफिचरसहित)

मकाउ – गैर आवासीय नेपाली संघ मकाउको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यसअघि दशैंको अवसरमा आयोजना गर्ने भनीए पनि कोरोनाको कारण रोकिएको सो प्रतियोगीता दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगीतामा मादी गाउँपालिकाको टिम पोखरा(बी) १३ ले उपाधि जितेको छ भने गोरखा (बी) उपविजेता र गोरखा (ए)ले […]

कांग्रेसले १३ जिल्लामा छठलगत्तै वडा अधिवेशन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा वडा अधिवेशन गर्दै छ । भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन। छठ लगत्तै बाँकी रहेका वडामा अधिवेशन गर्ने भएको हो ।कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, […]

आयरल्याण्डमा तिहारको शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

डब्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्ड र नेपाल जनजाती महासंघको संयुक्त आयोजनामा डब्लिनमा दसै-तिहार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ख्यातीप्राप्त कलाकारको सहभागितामा दसै-तिहार शुभकामना आदान प्रदानका साथै दसै -तिहार धमाका- २०७८ सम्पन्न गरिएको हो । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए यूरोप क्षेत्रीय […]

नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले नेपालका राजनीतिक दलका नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसी प्रति लक्षित गर्दै आचार्यले तिहारको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्नुहुँदै नेपालका नेताहरुले नपत्याएपछि हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको हो । संघका सल्लाहकार […]