हङकङबाट पठाइएको साढे दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं  – हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । एनआरआएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा द हङकङ एक्स सर्भीस मेन एसोसियसन (एचकेईएसए) अर्थात हङकङ पूर्व सैनिक संघले कोभिड-१९ सँग जुध्नका लागि पठाएको अक्सिजन कन्सनट्रेटर एनआरएनए आइसिसीमार्फत हस्तान्तरण गरिएको हो । एनआरएनएको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच संघका […]

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल

धुलीखेल – अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित हुनु भएको छ । समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी खरेल पुन: निर्विरोध निर्वाचित हुनु भएको हो । समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन हुनु भएको छ । त्यस्तै, महासचिवमा […]

एनआरएनए मेरील्याण्ड च्याप्टरको कार्यालय उद्घाटन

मेरील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) मेरील्याण्ड च्याप्टरको कार्यालय एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्डका लागि महावाणिज्यदूत प्रेम राजा महत्त र एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सो अवसरमा एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीले संस्थागत विकासका लागि मेरिल्याण्ड […]

मुक्तीनाथ क्षेत्रमा निर्मित ३५ फिट अग्लो बुद्धको मूर्तिको राष्ट्रपतिद्धारा निरीक्षण (फोटोफिचरसहित)

मुस्ताङ-  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निर्मित ३५ फिट अग्लो बुद्धको मूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले निरीक्षण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शनिबार मूर्तिको निरीक्षण गर्नु भएको हो । राष्ट्रपति भण्डारीलाई बुद्धको मूर्ति निर्माण गर्नु भएको सोनाम लामालगायत स्थानीयले स्वागत गर्नु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले बुद्ध भगवानको दर्शन गर्न पाउँदा आफू असाध्यै खुशी भएको […]

विदेशमा रहेका नेपालीलाई मतदानमा भाग लिने ब्यवस्था मिलाउन माग

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो । एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, […]

एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं – गैर आवासीय नेपाली संघले एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता गरेको छ । आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता गरेको हो । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited […]

सूदुरपश्चिमका बाढी पीडितलाई एनआरएनएको सहयोग

काठमाडौं – बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कञ्चनपुर जिल्ला महाकाली नदिमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैर आवासीय नेपाली सघबाट राहत सामग्री हस्तान्तरण गरिएको छ।  उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन […]