एनआरएनए एनसीसीहरुको विश्व भेलाको आयोजना, संस्थापन पक्ष भन्छ – जानकारी नै छैन

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसीहरुको विश्व भेलाको आयोजना गरिएको छ । संंघको दशौं महाधिवेशन र निर्वाचन स्थगन गर्दै वर्तमान कार्यसमितिको म्याद ६ महिना थपिएपछि कुल आचार्य पक्षधरले एनसिसीहरुको विश्व भेलाको आयोजना गरेको हो । आचार्य पक्षधरले ६ महिना म्याद थप गर्ने निर्णय अवैधानीक भएको भन्दै विरोध जनाउँदै आएको छ । आचार्य पक्षले […]

एयरपोर्टमा गैर आवासीय नेपालीमाथि भएको दुर्व्यवहारको भत्र्सना, घटनाको छानविन गर्न माग

टेक्सस – नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैर आवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न माग गरिएको छ । गैर आवासीय नेपाली संघका अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक बिज्ञप्ति जारी गर्दै दुब्र्यहार गर्ने कर्मचारीलाई तत्कालन कारवाही गर्न माग गर्नु भएको हो । गैर आवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार डा. दामोदर […]

अहिले संरक्षक परिषद्को आवश्यकता नै मैले देखेको छैन : जीवा लामिछाने (अन्तर्वार्ता)

जीवा लामिछाने, पूर्व अध्यक्ष तथा संरक्षक एनआरएनको अहिलेको विवाद सल्ट्याउनका लागि तपाईंले कस्तो भूमिका वा जिम्मेवारी वहन गर्नुहुन्छ ? म के कुरामा स्पष्ट छु भने अहिलेसम्मपनि केही बिग्रिएको छैन । अहिलेको विवादको समाधान पनि कार्य समितिकै साथीहरुले गर्नुपर्छ । उहाँहरुले नै गर्ने हो । त्यो सम्भावना किन छ भने परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछी यो अक्टोवरमा […]

एनआरएनएको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइयो (फोटोफिचरसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघले विविध कार्यक्रमहरुको आयोजना गरि १८ औं गैर आवासीय नेपाली दिवस मनाएको छ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइएको हो । विगतमा झै यस अवसरमा सोमबार स्वयंम्भू र पशुपतिमा पुजा-आजा कार्यक्रम गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, राम प्रताप थापा, […]

एनआरएनएको निर्वाचन स्थगीत, चाँडै नयाँ मिति तोक्ने निर्णय

काठमाडौं  – गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन तथा निर्वाचन स्थगित भएको छ । गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगीत गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै उजुरी परेपछि मन्त्रालयले विवाद निरुपण गरेर मात्र निर्वाचनमा जान निर्देशन दिएसँगै निर्वाचन […]

ओसिनियाका अग्रजहरुलाई राखेर गणेश केसीले गरे उपाध्यक्षमा उम्मेदवारी घोषणा

सिड्नी – गैर आवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय विश्व सम्मेलनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । ओसिनिया क्षेत्रका एनआरएनए अभियान्तहरुको उपस्थितिमा केसीले आफनो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नु भएको हो । लामो समयदेखि अभियानमा सक्रिय केसीले अन्तर्राष्ट्रिय स्तरमा जादै गर्दा ओसिनिया आफनो घर भएको र यहाँका […]

परराष्ट्रको पत्रसँगै एनआरएनएको निर्वाचन अनिश्चित

काठमाडौं – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघलाई फेरि अर्को पत्र पठाएको छ । सो पत्रसँगै एनआरएनएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि २० तारिखमा निर्वाचन मिति तोकिए पनि निर्वाचन अनिश्चित बनेको हो । मन्त्रालयले शुक्रबार पठाएको पत्रमा विभिन्न देशको निर्वाचनको वैधानीकता माथि प्रश्न उठाएको छ । मन्त्रालयले संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगरेको […]