परराष्ट्रको पत्र कुर्दै एनआरएनए, निर्वाचन अन्यौलमा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अन्यौलमा परेको छ । संघको तोकिएको दसौं विश्व सम्मेलन आउँन एक महिना पनि बाँकि नरहँदा अहिलेसम्म निर्वाचनको मिति घोषणा हुन सकेको छैन । एनआरएनएको निर्वाचन विश्व सम्मेलन अगावै गर्ने तयारी थियो । तर निर्वाचन मिति अहिलेसम्म घोषणा हुन नसकेको हो । डेलिगेट्स चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि […]

वरिष्ठ गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ कार्यक्रम सुरु

काठमाडौं – ‘चोट के हो ब्यथा के हो, जति चोट दिन्छौ देउ मायालु फुल झरे पनि काँडा झर्दैन’ जस्ता दर्जनौ कालजयी गीतका गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ कार्यक्रम लिएर आउनु भएको छ । ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने उक्त कार्यक्रम ‘मुक्तकको कथा’ हरेक शुक्रबार प्रसारण हुन् गइरहेको छ। गीतकार ढुंगेल केही […]

गैर आवासीय नेपाली संघलाई विवादबाट जोगाऔं

–राम सी पोखरेल नयाँ नेतृत्व चयनको समय नजिकिदै गर्दा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एकाएक विवादमा परेको छ । अधिबेशनमा भाग लिने प्रतिनीधीहरुको छनौटको बिषयलाई लिएर नेपालको पररष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न भनेपछि चार सातापछि हुन लागेको संघको नयाँ नेतृत्व चयनको प्रक्रिया नै […]

हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले अमेरिकामा स्थायी बसोवास गर्नु हुने साहित्यकार हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई अरनिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय […]

एनआरएनए अध्यक्षमा कुल आचार्यको औपचारिक रुपमा उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष समेत रहनु भएको आचार्यले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आचार्यले आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि […]

संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत हुने बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै उपाध्यक्ष लामाले संस्थाभित्रको कमी कमजोरी सच्याएर मात्र चुनावमा जानु उचित हुने बताउनु भएको हो । उहाँले चुनाव ढिलै भए पनि विधानसम्मत हुनुपर्ने र सबैलाई चित्त बुझाएर […]

एनआरएनए अध्यक्षमा कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौ – गैर आवासीय नेपाली संघको निर्वाचनका लागि कुल आचार्यले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको छ । आचार्यले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको हो । ‘पद्धति र पादर्शीता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ नारासहित उम्मेदवारी घोषणा गरिन लागिएको जनाइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे याक एण्ड […]