काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले सन् २०२१ अक्टोबर (२३–२५) मा आयोजना हुन लागेको गैर आवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको छ । शर्माले संघको ९ औँ महाधिवेशनबाट कुमार पन्तको नेतृत्वमा गठित कार्यसमितिले गरेका कामहरूको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । शर्माले सार्वजनिक […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जेठ २ मा फर्किएको छ । पार्टीले गरेको दश बुँदे सहमति लागू गर्न बिहिवार बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ अघिको संरचना क्रियाशील गर्ने निर्णय गरेको हो । जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको छ । संघको निर्वाचन नजिकिंदै जाँदा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको हो । प्रतिनिधिको विवाद टुंगो लाग्ने लक्षण देखिएसँगै नेतृत्वको लागि सर्वसम्मतीको प्रयास शूरु गरिएको हो । निर्वाचनको लागि अहिलेसम्म वर्तमान उपाध्यक्ष डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल […]
काठमाडौँ – सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन […]
अस्मिता हुमागाईं अस्ताउदो सूर्यलाई छिचोल्दै चारै तिर अध्यारोले आफ्नो साम्राज्य फैल्याउदै गईरहेको थियो । एकहुल साम्राज्यवादी अनुयायीहरु हातमा मुक्का बोकेर आफ्नै साम्राज्यलाई सिघ्याउन लम्किरहेका थिए । अध्यारोलाई चिर्दै अधिक उग्रतामा आईरहेको भुकभुके उज्यालोले हेर्दाहेदै संङ्गितका ताल, लयबिनानै अध्यारोलाई कठपुतली झै नचाउन थाल्यो । अध्यारो नियति देखेर बदल्यिो, अनुयायीहरु मौका देखेर बद्लिए । साम्राज्यवादीहरुले आफ्नो प्रभुत्व, […]
काठमाडौं – गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान उपाध्यक्ष थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । घोषणा सभामा बोल्दै थापाले पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले अमेरिकाले यो पटक इतिहास […]
काठमाडौँ – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गर्नु भएको हो । राष्ट्रपति कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८र३र२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ […]