काठमाडौं – कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलले परराष्ट्रमन्त्रीको जिम्मेवारी डा. खडकालाई दिने विषयमा सहमति भएको हो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई पररष्ट्रमन्त्री बनाउने बताउनु भएको छ । खड्काले भोलि पद तथा गोपनीयताको शपथ […]
काठमाडौं – सरकारले राजनीतिक नियुक्तिमार्फत राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनु भयो । सरकारको यो निर्णयसँगै […]
काठमाडौं – गैर आवासीय नेपाली संघले तोकिएको समयमा निर्वाचन गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग सम्वाद शूरु गरेको छ । संघले तोकिएको समयमा निर्वाचन गर्न सम्वाद शूरु गरेको हो । मन्त्रालयले तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएपछि संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणा सम्मिलीत टोलीले मन्त्रालयका सहसचिव तथा […]
लण्डन – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा यूकेबाट दयानिधि सापकोटाले युरोप क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सापकोटाले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि हुन गइरहेको निर्वाचनमा क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अभियान लामो समय चल्ने भएकाले तल्लो तहदेखि काम गर्दै विस्तारै माथिल्लो तहमा पुग्ने सोचअनुरुप […]
लन्डन- २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ। “स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको […]
न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ओलीले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनसिसी न्यूजील्याण्डमा स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनु भएको ओलीले सन् २०१७-२०१९ मा महासचिव भएर जिम्मेवारी निर्वाह गर्नु भएको थियो । ओलीले […]
बर्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले उम्मेदवारी घोषणा गर्नु भएको छ । भट्टराईले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । अघिल्लो सन् २०१९-२०२१ कार्यकालमा पनि सोही पदको प्रत्यासी रहनु भएको भट्टराई झिनो मतले पछाडि पर्नु भएको थियो । ‘अग्रज, अभियन्ताहरुको […]