एनआरएनएको विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्रमा उजुरी, विधानविपरीत नामावली प्रकाशन गरिएको आरोप

काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको १० औ विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, कतारबाट आइसीसी सदस्य नवराज ओली (शनि ओली) र आइसीसी पूर्व सचिव जानकी गुरुङले विश्व सम्मेलन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिनु भएको हो । उजुरीमा विधान […]

नेपालमा वैदेशिक लगानी बढ्यो, पछिल्लो आर्थिक वर्षमा झण्डै २ खर्ब लगानी

काठमाडौँ – नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म नेपालमा रू। १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ । त्यो […]

एनआरएनए निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक, मतदाताको संख्या ३६ सय बढी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो । पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । चार देश बाहेक बाँकि […]

अष्ट्रेलियन कम्पनीले पायो एनआरएनएको निर्वाचन गर्ने जिम्मेवारी, मिति केहि दिनमा घोषणा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तयारी तीब्र बनाइएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनको तयारी तीब्र बनाइएको हो । निर्वाचनको तयारीस्वस्प निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । आज ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो । भोली बाँकि २५ प्रतिशतको नामावली सार्वजनिक […]

एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक पदमा मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।  बर्तमान यूरोप उपसंयोजक रहनु भएको गुरुङले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । दुई दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएको गुरुङ एनआरएनए स्पेनको २००९-०११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि २०१५-०१७ मा एनआरएनए […]

एनआरएनए सिसेल्सद्धारा तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न

सिसेल्स – नेपाली नारीहरूको विशेष चाड हरितालिका तिजको पावन अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सले नेपाली महिला दिदी बहिनीहरुमाझ शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम दुई चरणमा आयोजना गरिएको हो ।  पहिलो चरनमा सबैभन्दा धेरै नेपाली रहेको सहर सिसेल्सको राजधानी भिक्टोरिया (माहे आइल्याण्ड) मा सम्पन्न भएको थियो […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा पारसमणी पोखरेलको उम्मेदवारी घोषणा

टोकियो –  गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणी पोखरेलले क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा पोखरेलले एसिया प्रशान्त क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नेतृत्वका लागि अब्बल, सक्षम र सवल एनआरएनए अभियानमा सकृय प्रतिभावान पोखरेल विश्वभरिका गैर आवासीय नेपालीहरुमाझ परिचीत […]