एनआरएनए कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको उम्मेदवारी घोषणा

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्षमा अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा त्रिपाठीले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । क्षेत्रीय संयोजकको सफल कार्यकालपछि त्रिपाठीले अग्रजहरु सबैको सरसल्लाह र सुझावअनुसार कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । ‘आर्थिक अनुशासन, मितब्ययी, आत्मनिर्भर र अनुशासन’ […]

एनआरएनए निर्वाचन: कोरियाबाट चार जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

सियोल – गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं कोरियाबाट चार जनाले सामूहिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमका बीच कोरियाबाट आइसिसी सचिव, महिला संयोजक, एसिया प्याशिफिक क्षेत्रीय संयोजक र उपसंयोजकमा उम्मेदवारी घोषणा गरिएको हो । एनआरएनए कोरियाले यो पटक चारै जनालाई संस्थागत रुपमा सहयोग गर्ने भएको छ । एकै पदमा […]

एनआरएनए चुनाव: महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा महासचिव पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो । यो पटकको एनआरएनएको निर्वाचनमा स्पष्ट तीन टिम हुने देखिएको छ । नेतृत्वका लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल आचार्यले चुनाव लड्ने […]

एनआरएनए जापानको निर्वाचन प्रकरण: पाँच दिन भित्र सत्य तथ्य जानकारी गराउन परराष्ट्रको निर्देशन

काठमाडौं – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन निर्वाचनमा जापानलगायत विभिन्न मुलुकहरुमा अनियमीतता भएको जस्ता गुनासा आएको भन्दै सो सम्बन्धमा पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा धाधली भएको भन्दै यसअघि परराष्ट्र मन्त्रालयमा उजुरी […]

एनआरएनएको निर्वाचन अक्टोवर दोस्रो साता गर्ने तयारी, अष्ट्रेलिया र स्पेनको कम्पनीले हाले टेन्डर

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी अक्टोवरको दोस्रो साता गर्ने तयारी थालीएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचन आगामी अक्टोवरको दोस्रो साता गर्ने तयारी भइरहेको हो । निर्वाचन समितिका एक सदस्यका अनुसार कार्यसमितिले तोकिएको समयसीमाभित्र मतदाता नामावली समितिलाई उपलब्ध गराएपछि मात्र निर्वाचनको मिति औपचारिक रुपमा घोषणा हुनेछ । मतदानका बेला […]

पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी

काठमाडौँ । पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका […]

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजकमा हरिप्रसाद भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा महाधिबेशनमा मलेसियाबाट हरिप्रसाद भट्टराईले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार’ भन्ने मुल मन्त्रसहित भट्टराईले २०२१–२३ कार्यकालका लागि क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने औपचारिक […]