एनआरएनए अमेरिका हाँकेका सुनील साह आइसिसी उपाध्यक्षको तयारीमा, संघलाई नयाँ उचाइमा पुर्‍याउने दृढता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा साहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले सफलता पुर्वक भूमीका निर्वाह गर्नु भएको थियो । साहले एनसिसी अमेरिकामा वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वमा रहेर हासिल […]

एनआरएन अभियानमा सक्रिय कृष्ण तिमल्सिनाको यूरोप संयोजकमा उम्मेदवारी

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उप-संयोजक कृष्ण तिमल्सिनाले युरोप संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको छ । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा तिमल्सिनाले संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको हो । एनआरएनमा राम्रो छवि बनाउनु भएको तिमल्सिना सालिन ब्यक्तीका रुपमा चिनीनुहुन्छ । मिलनसार र सहयोगी भावका तिमल्सिना सामाजीक क्षेत्रमा समेत […]

एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरुङले गरे केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानका पूर्व अध्यक्ष ओम गुरुङले आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत दुई दशकदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउनु भएको गुरुङ संस्थामा काम गरेको अनुभवी ब्यक्तीको रुपमा परिचीत हुनुहुन्छ । नेपालको पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किनु भएका गुरुङ हाल नेपालको […]

एनआरएन अभियानमा दिलो ज्यान दिने एसी शेर्पा, उपाध्यक्षको रुपमा गैर आवासीहरुको मुख्य मुद्धा सल्ट्याउने चाहाना

काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्कोे सल्लाहकार रहनु भएका एसी शेर्पा यतिबेला चुनावी मैदानमा उत्रिनु भएको छ । आगामी अक्टोबरमा हुन गइरहेको एनआरएनएको निर्वाचनमा उहाँ उपाध्यक्ष पदको लागि उम्मेदवारको रुपमा खडा हुनु भएको हो । एनआरएनएको स्थापनाकालदेखि नै आबद्ध भइ सक्रिय रहँदै आएको शेर्पाले सन् २०१५–२०१७ मा अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक पदमा […]

एनआरएनए महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी घोषणा

टेक्सस – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा उमा कार्की थापाले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अमेरिकाज् क्षेत्रीय महिला संयोजक रहनु भएको थापाले केन्द्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । थापाले बिगत लामो समय देखी एनआरएन अमेरिकालाई संस्थागत बनाउने अभियानमा महिला संयोजक हुँदै एनआरएनए एनसिसी अमेरिकाको उपाध्यक्षको जिम्मेवारी समालीसक्नु भएको […]

एनआरएनए यूरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरु

आयरल्याण्ड –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा यूरोप क्षेत्रीय सहसंयोजक शुक्रराज न्यौपानेले संयोजक पद्मा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष समेत रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । न्यौपानेले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको […]

जनसम्पर्क समिति जर्मनीको सभापतिमा सुरेन्द्र प्रधानको उम्मेदवारी घोषणा

ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा समाजसेवी तथा ब्यवसायी सुरेन्द्र प्रधानले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सामाजीक कार्यमा सक्रिय प्रधानले जनसम्पर्क समिति जर्मनीको आगामी कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । नेपालको तनहु बन्दीपुरमा जन्मिनु भएको प्रधान जर्मनीको ह्यामवर्गमा २४ वर्षदेखि बस्दै आउनु भएको छ । २०५६ सालमा कांग्रेसको […]