काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड(१९ बाट प्रभावित ऋणीहरुलाई ऋण तिर्नका लागि एक वर्षको समय थप गरेको छ । मंगलबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीहरुलाई ऋण तिर्नका लागि आगामी पुस मसान्तसम्मको समय दिनुपर्ने निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनसँगै ऋणीहरुका लागि भुक्तान गर्नुपर्ने साँवा तथा […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिंदै जाँदा क्षेत्रीयस्तरमा पनि उम्मेदवारहरुको नामावली लगभग तयार भएको छ । संघका अमेरिकाज्, अफ्रिका, यूरोप, मध्यपूर्व, एसिया प्याशिफिक र ओशिनिया गरि ६ वटा क्षेत्रहरुमा पनि उम्मेदवारहरुको लर्को लाग्न थालेको हो । केन्द्रमा जस्तै ६ वटा क्षेत्रमा क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा संयोजक तथा उपसंयोजक पदमा निर्वाचन हुँदैछन् […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको युवा संयोजकमा दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी कार्यकालको लागि कँडेलले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । कँडेलले अग्रजहरुको साथ सहयोग र सल्लाहमा पुन सोही पदमा उम्मेदवारी दिने निर्णय गरिएको बताउनु भयो । युवाहरुका आवाजलाई सशक्त ढंगले उठाउनु आउनुभएको कँडेल […]
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार […]
हङकङ – गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । कतीपय देशहरुमा आफैभित्र फुट भइरहेको अवस्थामा एनआरएनए हङकङले भने संस्थागत रुपमा एकढिक्का भएर अगाडि बढ्दै एकताको बलियो उदाहरण प्रस्तुत गरेको हो । एनआरएनए हङकङबाट आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक यामलोक गुरुङ (त्रिलोक), महिला सचिवमा निवर्तमान […]
काठमाडौँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको अस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज आएसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ । यसअघि साउन […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]