एनआरएनए निर्वाचनमा मौलाउदो बेथिती : सस्तो लोकप्रियता र बार्गेनिङका लागि उम्मेदवारी !

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुँदैछ । अक्टोवरमा हुने विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी गर्मराउदो छ । यतिखेर विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आइसिसी निर्वाचनमा मात्र १७ पदका लागि चार दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अझै […]

आज जनैपूर्णिमा मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा हङकङबाट राधिका गुरुङ (टिका) ले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्नु भएको गुरुङले आगामी कार्यकाल (२०२१-०२३) को लागि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनए हङकङको छैठौ अधिवेशन (२०१७–२०१९) र सातौ अधिवेशन (२०१९–२०२१) को दुई […]

एनआरएनएमा छायो चुनावी रौनक : १७ पदका लागि चार दर्जन बढी आकांक्षी

काठमाडौं – गैर आवासीय नेपाली संघमा यतिखेर चुनावी रौनक छाउन थालेको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा हुन लागेको १० औं विश्व सम्मेलनको लागि चुनावी रौनक छाउन थालेको हो । कोभिड-१९ अर्थात कोरोना महामारीले केहि असहज बनाए पनि आगामी कार्यकालको लागि चुनावी सरगर्मी बढेको छ । यो पटक कोरोनाको कारण अनलाईनको माध्यमबाट निर्वाचन […]

नेपालमा थप दुई लाख मात्रा अष्ट्राजेनिका खोप  भित्रियो

काठमाडौं । जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडौं ल्याइएको छ । विहान ९ः३० बजे कतार एयरबाट खोप भित्रिएको हो । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने प्रतिबद्धता अनुरुप सो खोप आइपुगेको हो । यसअघि नै नौ लाख डोज खोप काठमाडौं आइपुगेको थियो । आज दुई लाख आठ हजार सातसय खोप आइपुगेको […]

आफ्नो सरकारलाई मान्यता दिन तालिबानको अन्तर्राष्ट्रिय समुदायलाई अपील

काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गर्नु भएको हो । शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो । शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त […]

गैर आवासीय नेपाली नागरिकता विधेयक अघि बढ्ने संकेत, मन्त्रीदेखि राजनीतिक दलले जनाए प्रतिबद्धता

काठमाडौं – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाउन सरकारी निकायदेखि राजनीतिक दलसम्म एकमत देखिएका छन् । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले पारित गरि संसदमा पठाए पनि विधेयक अझै अन्यौलमा छ । तर सरकारी निकाय र राजनीतिक दलहरुसँग भएको छलफलले भने केहि आसा पलाएको छ । गैर आवासीय […]