बेल्जियम – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला सहकोषाध्यक्ष पदमा योगिता थापाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । थापाले आगामी अक्टोवरमा हुने १० औं विश्व सम्मेलनमा महिला सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनमा युरोपको महिला संयोजकमा निर्बिरोध निर्बाचित थापा त्यसअघि […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा कोरियाबाट जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुन लागिरहेको एनआरएनएको १० औं विश्व सम्मेलनमा गुरुङले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको अघिल्लो नवौ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहनु भएको गुरुङ […]
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल […]
काठमाडौँ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा […]
काठमाडौँ । काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन सुरु भएको छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका […]
काठमाडौं । सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली […]
कैलाश लामा/ चरीकोट राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना […]