काठमाडौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संविधानको धारा १६८ (१ं) अनुसार बहुमतको आधारमा शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । बुधबार विहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्री पौडेलले […]
हेटौडा – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । बुधबार विहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्री पौडेलले […]
काठमाडौं – नेकपा (एमाले) का नेता माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । यो सँगै एमाले औपचारिक रुपमा विभाजीत भएको छ । नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ता गरिएको हो । पार्टीले चुनाव चिह्न खुला किताब राखेको छ । दर्ता गरिएको दलमा ९५ जना केन्द्रीय सदस्यको नाम पेश गरिएको छ […]
काठमाडौँ – नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराउनु भएको हो । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको […]
काठमाडौँ – रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको सबै ढोका बन्द भएकाले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताउनु भएको छ । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेको बताउनु भएको हो । नेपालले अहिले अरू पार्टीसँग सहकार्य गर्ने सम्भावना नरहेको बताउँदै […]
काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । स्रोतका अनुसार उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको बताइएको छ । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन […]