२० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पार्टी विभाजन गर्न मिल्ने अध्यादेश जारी

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो […]

अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण

काठमाडौँ  – अगानिस्तानबाट नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताए पनि हालसम्म १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण भरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेबपोर्टलमा सोमबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ […]

एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै एनआरएनए अमेरिका

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी गरेको छ । एनसिसी अमेरिकाले १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग संकलन भइरहेको प्रवक्ता तोया दाहालले जानकारी […]

एनआरएनए हङकङले उपाध्यक्षमा त्रिलोक, महिला सचिवमा टिका र डिआरसीमा दिलिपसिंहलाई उठाउने

हङकङ –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनमा एनसिसी हङकङले तीन जनालाई अगाडि सारेको छ । सोमबार बसेको एनसीसी हङकङको बैठकले हङकङबाट आधिकारिक रुपमा आइसिसी उपाध्यक्ष, महिला सचिव र एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हो । अध्यक्ष गोकर्ण ढकालका अनुसार आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ, महिला […]

एनआरएनएले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने भएको छ । सोमबार बसेको एनआरएन सचिवालय बैठकले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने विषयमा छलफल गरेको हो । मंगलबार पुनः बस्ने सचिवालय बैठकले कहिले जहाज पठाउने भन्ने बारे निर्णय गर्नेछ। संघका अनुसार अहिले अफगानिस्तानमा १४ हजार नेपाली कार्यरत छन् । […]

एनआरएनए आइसिसी सचिव पदमा कोरियाबाट डा.देवी बस्नेतको उम्मेदवारी घोषणा

सियोल – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिया समन्वय परिषद्को सचिवमा कोरियाबाट डा. देवी बहादुर बस्नेतले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बस्नेतले आगामी कार्यकाल (२०२१-२०२३) को लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए निर्वाचन आगामी अक्टोवरमा हुँदैछ । डा. बस्नेतले २००६ मा एनआरएनए दक्षिण कोरियाको संस्थापक उपसभापति हुदै महासचिव तथा […]

एनआरएनए क्यानाडाले पायो नयाँ नेतृत्व, सभापतिमा थापा र अध्यक्षमा गौतम

क्यानडा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी क्यानडाको अधिवेशनबाट अध्यक्षमा दिपकदत्त गौतम निर्वाचित हुनु भएको छ । क्यानाडाको अन्टारियो प्रान्तस्थित नायग्रा फल्समा सम्पन्न साधारण सभाले थापालाई सभापति र दिपकदत्त गौतमलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो। दुई साताअघि निर्वाचित १९ जना राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य र पुरानो कार्यसमितिका […]