काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाउनु भएको हो । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उहाँले […]
काठमाडौँ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै […]
काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अफगानिस्तानमा संकटग्रस्त अवस्थामा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै संकटग्रस्त अवस्थामा रहेका नेपालीहरुको यथाश्रीघ उद्धार गर्न सरकारको ध्यानर्कषण गराउनु भएको हो । अध्यक्ष पन्तले सो विषयमा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँग पनि छलफल गर्दै ध्यानर्कषण […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्ने उद्देश्यले श्वेतपत्र जारी गरेको छ। संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर श्वेतपत्र जारी गरिएको हो । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा एनआरएनए अध्यक्ष कुमार पन्त, विभाग प्रमुख डा. बद्री […]
काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नु भएको छ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उहाँले देश छाड्नु भएको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाड्नु भएको छ । त्यस्तै, रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । आज […]
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको हो । परराष्ट्रका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिको नामावली आज राति १२ बजेभित्र पठाइसक्नु पर्ने भएको छ । सबै एनसीसीहरुले एनसिसीको आधिकारिक इमेल मार्फत उक्त डेलिगेट लिस्ट राति १२ बजे भित्रमा सचिवालयमा पठाउन आग्रह गरिएको छ । गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोवर २३, २४ र २५ तारिखमा हुँदैछ […]