न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ ओशिनिया क्षेत्रीय संयोजकमा एनसिसी न्यूजील्याण्डका निवर्तमान अध्यक्ष लाल केसीले दावी गर्नु भएको छ । गैर आवासीय नेपाली संघको आगामी अक्टोवर २३ र २४ मा हुन लागिरहेको निर्वाचनको लागि केसीले ओशिनिया क्षेत्रीय संयोजकमा दावी गर्नु भएको हो । केसीले सधै ठुला एनसीसीहरूको मात्रै एकाधिकार जस्तै हुँदै आएको अवस्थामा साना देशहरुले […]
बहराईन – बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कँदै हुनुहुन्छ । राजदुत सुन्दासले बहराईनमा रहेर नेपालीहरु बीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको थियो । राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष-२०२०, कोभिड-१९ को कारण पूरा गर्न नसकिएको अवस्थामा समेत बहराईनका राजपरिवारको सदस्यहरुबाट नेपालको सगरमाथा लगायतका […]
काठमाडौँ – हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ […]
काठमाडौं – कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार […]
काठमाडौं – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने भएको छ । कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने प्रतिबद्धता जनाउनु भएको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले आज विधेयकको विषयमा ध्यानर्कषण गराउनु भएसँगै […]
काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन तीन महिना पछि सरेको छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको थियो । यो अवधिमा महाधिवेशन हुन नसकेपछि सारिएको हो । केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको […]
काठमाडौं । सानिमा बैंकको नाफा २८ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ नाफा कमाउँदा सो वृद्धि हासिल गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफामध्ये बैंकले १ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ […]