काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फण्डमार्फत छिट्टै आइपीओ जारी हुने बताउनु भएको छ । विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने गरि छिट्टै आइपीओ जारी गरिने अध्यक्ष पन्तले बताउनु भएको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग एनआरएनए टोलीले गरेको भेटमा अध्यक्ष पन्तले सो कुरा बताउनु भएको हो […]
काठमाडौं – प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने ऐतिहासिक निर्णय गरेको छ । काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने निर्णय गरेको हो । काउन्सिलले विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने […]
काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी पनि उहाँले दिनुभयो […]
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ ग्रहण गर्नु भएको हो । […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनु भएका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी […]
काठमाडौं – गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी विजयी हुनु भएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्यासी सोमफुरि शेर्पा र अशोक गुुरुगंलाई पछिा पार्दै विजयी हुनु भएको हो । कुल १ हजार ५ मत खसेकोमा अधिकारीले ७९४ मत पाउनु भयो भने निकटतम प्रत्यासी शेर्पाले १५० र गुरुगंले २३ मत मात्र प्राप्त गर्नु भयो […]
काठमाडौँ । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखाका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई […]